मिर्मी मुनी काली थुनेको, अन्तै माया .....

नेपाल टेलिभिजन नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपालको सबैभन्दा ठूलो टेलिभिजन प्रसारण संस्था हो । नेपाल टेलिभिजनका च्यानलहरू नेपाल लगायत एसिया महादेशका धेरै देशहरूबाट हेर्न सकिन्छ । हाल यसले समाचार मूलक कार्यक्रम तथा मनोरञ्जनात्मक कार्यक्रमका साथै शैक्षिक, स्वास्थ्य तथा अन्य साँस्कृतिक कार्यक्रमहरू प्रसारण गर्ने गर्दछ । यस्तै, साँस्कृतिक कार्यक्रमहरू अन्तर्गत प्रसारण भएको लोकदोहोरी पहिलो भागमा "मिर्मी मुनी काली थुनेको, अन्तै माया लाईछौरे मायाले साच्चै हो कि हल्ला सुनेको" बोलको गीत भएको थियो ।

पुरुष कलाकार हरु :
  • सुरेन्द्र मगर - धादिङ
  • रमित मास्की राना मगर - पाल्पा
  • शंकर गन्धर्ब - चितवन
महिला कलाकारहरु :
  • सुस्मिता मगर - गोर्खा
  • कुशुम तामी मगर - सुर्खेत
  • कमला परियार - रुपन्देही
सुन्दै हेर्दै गर्नुहोला ।

Previous Post Next Post
Youtube Channel Image
Ramit Maski Rana Subscribe To watch more Songs
Subscribe