"रेलै सलल" प्रेमा राना सँग रमित राना ...(लाईभ दोहोरी)

लाईभ दोहोरी गायिका प्रेमा रानासँग नव गायक रमित मास्की रानाले रेलै सलल भन्दै दोहोरी गीत युटुबमा रिलिज गरेका छन । ओरिजिनल "रेलै सलल - Relai Salala" गीतमा माया गुरुङ, जमुना राना, सिता श्रेष्ठ, रबी कार्की, श्याम राना र बाल कृष्ण श्रेष्ठको आवाज रहेकोछ । यस्तै कोरसमा राजेन्द्र बजुरेली, निस्चल गुरुङ, प्रेमा राना र रुपी सिन्जली रहेका छन । लय शब्द बालकुमार श्रेष्ठ, म्युजिक रामेस्वर ढकालको रहेको छ ।

रमित मास्की रानाले दिल बसेको दिल्ले, अधेरी रात, आकाशैको जुनमा जस्ता गीत रेकर्ड गरिसकेका छन । भने चर्चित सफल लाईभ दोहोरी गायिका निर्जला गुरुङसँग भेरी र कर्णाली लाईभ दोहोरी गाईसकेका छन ।

{tocify} $title={बिषयसुची}

भिडियो :



लिरिक्स :

Previous Post Next Post
Youtube Channel Image
Ramit Maski Rana Subscribe To watch more Songs
Subscribe