रमित रानाको पञ्चेबाजाको गीत 'आकाशैको जुनमा' सार्वजनिक

लोक गीत गाउँदै आएका गायक रमित मास्की रानाको नयाँ गीत आकाशैको जुनमा सार्वजनिक भएको छ । पञ्चेबाजामा आधारित उक्त गीतमा आकाशैको जुनमा र जया छन्त्याल पुनको स्वर रहेको छ भने नबिन रानाको लय/शब्द रहेको छ ।

अभिनयमा मिनुज राना मगर, फुलु मगर, शन्ती परियार र बिरेन बिसीको रहेको छ । त्यस्तै एच. बि. एन. किस्मतको मिक्सिङ र आशिश अबिरलले एरेन्ज गरेको यस गीतमा प्रबिन थापाले कोरियोग्राफ तथा निर्देशनमा निमार्ण भएको हो । नमराज घिमिरेको छायाँकन र निर बहादुर थारुको सम्पादन रहेको छ ।

भिडियो

Previous Post Next Post
Youtube Channel Image
Ramit Maski Rana Subscribe To watch more Songs
Subscribe